पुण्य गौतमले भात खाने जति सबै भाते भने पछी पत्रकारसँग पर्‍यो च,र्काच,र्कि (भिडियो सहित)


पछिल्लो समय युट्युबमा केही व्यक्ति भाइ,रल भैरहेका छन् । त्यसरी भाइ,रल बन्नेहरुको सूचीमा ज्ञानेन्द्र शाही, मुकुन्द घिमिरे (मुकुन्दे), रमेश प्रसाईं, सुरेन्द्र केसी, पुण्य गौतम, दिल निशानी मगर लगायत छन् । त्यस मध्य सदाबहार छाइरहने नाम हो पुण्य गौतमको, उनी सानैदेखि राजनीतिमा होमिएका ब्यक्ति हुन् । बाराको निजगढमा जन्मिएका उनले राजनीतिको माध्यमबाटै देश सेवा गर्ने उच्च भावनाबाट कम्युनिष्ट राजनीतिमा ३० बर्ष बिताएका छन् । जिन्दगीको धेरैजसो उर्जा राजनीतिमा खर्चिएका गौतम चिरपरिचित कवि, साहित्यकार एवं पत्रकार समेत हुन् । उनले भोलिका दिनहरुमा पनि देश र जनताको पक्षमा काम गरिरहने बताएका छन् ।

उनि भन्छन सानैमा राजनीतिमा हेलिएको मलाई ममतामयी आमाले टु,हुरो बनाएर गएपछी मेरो भाग्य नै फु,टे जस्तो भयो । उनि थप्छन आजपनि खल्तीमा पैसा नहुँदा गाडी चढ्न नसकि भो,कैभोकै हिडेको छु तर देशभक्ति र स्वाभिमानलाई झुक्न दिएको छैन । उनले भा,वुक हुँदै भने अहिले म रि,नमा चु,र्लुम्म डु,बेको छु मनको ब,ह कहाँ पो,खौं ।

प्रतिक्रिया दिनुहोस