छोरा नजन्माएको भन्दै श्रीमतीलाई निर्घात कु.टपि.ट, संवेदनशील अं.गमा पाइपले घोचिदिएको गम्भीर आरोप लगाउदै पिडित मिडियामा (भिडियो सहित)


झापा । आजकल नेपालमा बिभिन्न श्रीमान र श्रीमती बीचका घटनाहरु घटिरहेका छन् । पाँचथर घर भएकि एक महिला रुँदै मिडियामा आएकी छिन । आफ्नो श्रीमानले दिनदिनै कु.टपि.ट गरेको भन्दै उनि मिडियामा आएकी हुन् । पाँचथर घर भएकी महिला र उनकी कान्छी छोरी अहिले झापामा आएका छन् । उनीहरुले घरमा आफ्ना बुबाले कु.टपि.ट गर्न्ने र अन्य दु.र्ब्य.बार गर्ने भन्दै आरोप लगाएका छन् । श्रीमानले कान्छी श्रीमती ल्याएदेखी हेला गर्न थालेको र कु.टपि.ट गरी आफुहरु ज्यान जोगाउन झापामा आफ्नो माइतीघर आएको भन्दै दुख पोखेका हुन् ।

छोरा नजन्माएको भन्दै श्रीमानले अर्की श्रीमती ल्याएको र आफूमाथि दिनदिनै कु.टपि.ट भएको भन्दै उनले मिडियामा आएर बताएकी छिन । आफ्ना छोराछोरीलाइ पनि बुबाबाट दु.र्ब्य.बार भएको भन्दै उनीहरुले आरोप लगाएका हुन् । उनले श्रीमानबाट केहि पनि सहयोग र साथ नपाएर उल्टै कु.टपि.ट हुने र आफ्नो ज्याननै खतरामा रहेको भन्दै दुख पोखेका छन् । पांचथरबाट भागेर माइत झापा आएका आमा र छोरीले आफुहरुसंग १ रुपैया पनि नभएको र श्रीमानको डरले पाँचथर घर फर्कन कठिन भएको बताएका छन् । प्रहरीमा उजुरी दिए पनि आफुहरुलाई अझै न्याय नमिलेको भन्दै दुखेसो पोखेका छन ।

पिडित महिलासंग गरिएको कुराकानी यहाँबाट हेर्नुहोस । 

प्रतिक्रिया दिनुहोस