झाक्रीले गरे फेरि अर्को चमत्कार, हेर्दाहेर्दै युवतीको शरीरबाट आ.त्मा भगाए (भिडियो हेर्नुहोस)


झाक्री १४ दिनपछि छुटेका छन । केही समय अघिदेखि मोरङमा धेरै युवतीहरु बिरामी पर्दै मुर्छा पर्न थालेपछी धेरै झाक्रीले चिन्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन ।

उल्टै झाक्री नै ढलेपछी झनै गम्भीर अवस्था सिर्जना भएको र अन्त्यमा ताप्लेजुङका झाक्री कृष्ण बिकलाई बोलाएर चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको १२ बजे चिहान खने । सुरुमा छिटो पत्ता लगाउनुपर्छ भन्दै झाक्रीलाई नै हा.तपा.त गरेको समाजले चिहानमा हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी धामीलाई नै माफी मागेर सम्मान समेत गरेका थिए ।

आ.त्मा पसेर युवतीको टाउको घुम्ने, खुट्टा बटारिने जस्ता डरलाग्दा क्रियाकलाप देखिएपछि सबै ड.राएर राती सुत्न समेत नसकेको गाउलेहरुले बताए । झाक्रीले सबै कुरा निर्मुल पारेको बताएर सबै खुशी बनाएका थिए । भारतको एम्स हस्पिटलमा बिगत लामो समयदेखि उपचाररत बिरामी करिब ५० लाख खर्च गर्दा निको नभएको बिरामी ५ मिनेटमा निको बनाएर बिज्ञानलाई नै चुनौती समेत दिएका थिए ।

आमाबाबुले रुदै सुरुदेखिको सम्पुर्ण नालीबेली बताएको भिडियो सुपर अनलाइन टिभिमा हेर्न सक्नुहुनेछ । केहि दिन अगाडी झाक्रीको थानमा एक युवक आएर थानमै थु.केर आफ्ना शरीरमा भएका कपडा खो.लेर झाक्री र माताहरुलाई थुकेर सारै नराम्रो ह.र्कत गरेपछी केही नगरी त्यहाबाट केही नगरी फर्काएपछी पुन दोश्रो पटक त्यहा ती युवा र उनका दाजुसहित पुगेपछी फेरि त्यस्तै ह.र्कत गर्न थालेपछी झाक्री र माताहरुले झाक्रीको विधि अनुसार खु.कुरी नचाउदै माताहरुले कु.टपि.ट गरेको भिडियो सबैमाझ आएको थियोे । त्यससँगै झाक्रीलाई प्रहरीले पक्राउ गरेको थियो । ती युवाले थानमै लुगा खो.लेर यस्तोसम्म ह.र्कत गरेको खुलासा भएको छ ।

झाक्रीलाई ष.ड्यन्त्र गरि फ.साएको भन्दै गाउँ नै झाक्रीको पक्षमा उर्लीएको छ । त्यो दिन युवाले थानमै यस्तोसम्मको ह.र्कत गरे कि सबै चकित नै बनेका थिए । आज आफ्नो छोरो जेल परेपछि ताप्लेजुङबाट रुदै आमाबुबा बेलबारी आइपुगेका थिए । उनिहरुले झाक्रीको बाल्यकालदेखि आजसम्मको कथा सुनाउदा सबैलाई भावुक बनाएको छ । झाक्री १४ दिनपछि छुटेपछी सबैका खुशिका आँसु खसेका छन । झाक्रीलाई देख्नेबित्तिकै आमाबुबा भावुक बने ।

आमाबुबाले रुदै यस्तोसम्म सुनाए कि सबै भावुक बने। झाक्री पनि भावुक बन्दा डि.बि लिम्बू समेतले आँसु थाम्न सकेनन । झाक्रीलाई उनका गुरु बनझाक्रीले झाक्री मुन्धुमले स्वागत गर्दा सबै चकित बने । त्यस्तै झाक्री जेलबाट छुटेपछि माताहरुले रुदै भगवान भनेपछी झाक्रीले पनि आँसु थाम्न सकेनन ।

छुटेपछि झाक्री फेरि आफ्नो निरन्तर काममा फर्कीएका छन । धेरै बिरामीहरुको घुइँचो नै लाग्न थालेको छ । झाक्रीले छुट्नेबित्तिकै फेरि अर्को चमत्कार गरेका छन । झाक्रीले सानै उमेरकि सुन्दरी माता उतारेर सबैलाई चकित बनाएका छन । सुन्दरी मातामा पनि झाक्रीको जस्तै अलौकिक शक्ति रहेको झाक्रीले बताए ।

जेलमा धेरैदिन बसेर फर्किएका झाक्रीले आज अचानक कसैले नसोचेको अर्को काम गरेर सबै चकित बनाएका छन । आज अचानक आ.त्मा चढेकी बालिकाको शरीरबाट प्रत्यक्ष आ.त्मा भगाएको देखेर सबै सकित बनेका छन । बालिकाले रुदै यस्तोसम्म सुनाउदा सबै छक्क परेका छन । आ.त्माले चिहानमा लगेर आफैलाई मा.र्न सिकाउथ्यो भन्दै बालिकाले रुदै झाक्रीलाई धन्यवाद समेत दिदा सबैको होस नै उड्यो तलको भिडियोमा हेर्नुहोला तपाईंको पनि होस उड्नेछ ।

भिडियो यहाबाट हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस