अलबिदा कन्चन, लाख कोसिस गर्दापनि केहि सीप लागेन, माया कै लागि २१ वर्षको कलकलाउदो उमेर मै भएउ बलिदान (अन्तिम भिडियो हेर्नुहोस)


चितवनका कन्चन तिमल्सिना र अनिशा कुमालको प्रेम सम्बन्धको दुखद अन्त्य भएको छ । उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले वि’ष पि’एर आ’त्मह’त्या गर्ने प्रयास गरेका थिए।

अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो । विस्तारै उनीहरुको फेसबुक मै मायाको कुरा भएको उनि स्विकार्छिन । तर अनिशाले विवाह नै गर्ने भनेर स्वीकार नगरेको बताउदै आएकी छन। कन्चनले काठमाडौँ लगेर ज’वर्ज’स्ती सिन्दुर लगाईदिएको समेत उनको आरोप छ । अनिशाको परिवारले छुट्टाईदिने भन्दै कन्चनले ज’ब’र्जस्ति सिन्दुर लगाई दिएको परिवारले पनि आ’रोप लगाएका छन । कन्चनले ज’वर्ज’स्ती सिन्दुर लगाएको फोटो खिचे पछि मात्र घर पुर्याईदिने भने पछी आफुले त्यसो गरेको अनिशाको आरोप रहदै आएको छ ।

तर यता कन्चनका परिवारको भने अर्कै दावी रहेको छ । कन्चनका आमाका अनुसार अनिशाले धोका दिए पछि आफ्नो छोराले आ’त्मह’त्या गर्ने कोशिस गरेको हो । कन्चन र अनिशा सल्लाहले र राजी खुसिले नै विवाह ब’न्धनमा बाधिएको उनीहरुको दावी छ ।

कन्चन र अनिशाबीच भएको फेसबुक म्यासेजको कुराकानी समेत कन्चनको परिवारले सार्बजनिक गरिसकेका छन । कन्चनले आ’त्मह’त्या गर्नु अगाडी अनिशाको नाममा भावुक पत्र लेखेको पनि खुलेको छ । उक्त पत्र सार्बजनिक  गर्दै परिवारले आफ्नो छोराको प्रेमको पुष्टि गरेका छन ।

कन्चनसंगको प्रेम सम्बन्ध अस्विकार गर्दै आएकी अनिशाले पछिल्लो समय भने कन्चनको माया लागेको बताएकी थिइन । पछिल्लो समय उनले एक मिडियामा कुरा गर्ने क्रममा कन्चनको अवस्थाको भिडियो हेरेर निक्कै भक्कानिएकी पनि थिइन । कुराकानीको क्रममा उनले कन्चनलाई अझै पनि माया गर्ने समेत बताएकी थिइन ।

तर उनै प्रेमी कन्चन करिब दुई महिनाको जीवनमरणको संघर्ष पछि यो संसारबाट बिदा भएका छन । आफ्नो प्रेमिका वा आफ्नो श्रीमती नपाएपछि उनले आ.त्मह.त्या गर्ने कोशिस गरेका थिए तर आज उनलाई बचाउन लाख कोशिस गर्दा पनि बचाउन सकिएन । कन्चनको परिवारलाई जत्ति ठुलो चोट परेको छ यो दुखद खबर सुनेर त्यत्ति नै चोट सच्चा प्रेम गर्ने प्रेमी प्रेमिकाहरुलाई पनि परेको छ । हार्दिक श्रद्दान्जली ।

मायामा आफ्नो ज्यान बलिदान गर्ने कन्चन अब यो दुनियामा रहेनन् । अस्पताल शैयामा खिचिएको कन्चनको अन्तिम भिडियो यहाँबाट हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस