बिरामी निको पार्ने भाइरल झाँक्री उफ्रिँदा उफ्रिँदै आफै ढले, हेर्नुहोस् यस्तो अवस्थामा अस्पताल लगियो (भिडियोसहित)


बेलबारी । चर्चित भाइरल झाँक्री कृष्ण घतानी गम्भिर बिरामी परेका छन् । बिरामीहरुको चाप बढेसँगै उपचार गराउने क्रममा झाँक्री ढलेका हुन् ।

उनलाई उपचारका लागि स्थानीय हस्पिटल लगिएको छ । क्रमिक रुपमा स्वास्थ्य सुधार भइरहेको जनाइएको छ । झाँक्रीको विषयमा विवाद उठेसँगै अब बेलबारी छोड्ने निर्णय गरेका छन् । उनी ताप्लेजुङ जाने बताइएको छ । उनले निकै तनाब भएकाले झाँक्री काम नै छोड्ने मनस्थिति बनाएको बताइएको छ । तर, के गर्दछन् भन्ने विषयमा खुलेर बोल्न नसकेका छैनन्।

भिडियो यहाँबाट हेर्नुहोस।

प्रतिक्रिया दिनुहोस