घरबेटीले १४ बर्षकी बा-लिकालाई नि.र्घात कु.टपि.ट गरी खुट्टानै भाचिदिए, डेड लाख रुपैया नतिरेको भन्दै यस्तो सम्म गरे (भिडियो)


झापा । नेपालमा आजकल हरेक दिन नराम्रा खबरहरु एकपछि अर्को गर्दै आइरहेका छन । कहिले ह त्या कहिले आ त्म ह त्या कहिले चोरी त कहिले लुटपाट । संकटकाल सकिएपछि शान्त बनेको नेपालमा कहिलेकाही नसोचेको घटना सुन्नु पर्दा सबै नेपालीहरुलाई दुखी बनाउदै आएको छ । झापामा फेरि अर्को सोच्नै नसकिने घिनलाग्दो घटना घटेको छ । श्रीमान १५ दिन कतै काम गर्न जादा एक परिवारमा जेठाजुले बुहारी भगाएका छन्।

धर्म चाहार नाम गरेका पिडित युवा मिडियामा आएर आफ्नो श्रीमती दाइले भगाएको भन्दै आफ्नो गुनासो पोखेका छन् । ब.ला.त्कार गरेको आरोपमा ८ बर्ष जेल बसेर आएका माइला दाजुले आफ्नी श्रीमती लिएर १४ दिन अगाडी बाट बेपत्ता भएको जनाएका छन् । उनले प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

यस्तै एक सुस्त मनस्थितिकी १४ वर्षीय किशोरीलाई घरबेटीले खुट्टा भाचिदिएको भन्दै पिडित मिडियामा आएका छन । घटना घट्नुको कारण पैसा भएको पिडितकि आमा बताउछिन । आखि के हो त वास्तविक घटना ? तल भिडियोमा सबै जानकारी हेर्नुहोला ।

प्रतिक्रिया दिनुहोस