टाइगर श्रफको जस्तै किक हान्ने नेपाली युवकको अरु खतरनाक प्रतिभा (भिडियो)


काठमाडौँ । आजकल सामाजिक संजाल लगायत विभिन्न ठाउमा विभिन्न प्रतिभा भएका मानिसहरु भेटिने क्रम जारि छ । यसै गरि आज हामीले एक जना यस्तै अर्का विलक्षण प्रतिभा भएका निश्चल पन्थीलाइ भेटाएकाछौ । जो सानैबाट धेरै स्टन्ट र एक्सनहरु रुचाउथे । नेपाल मै भेटीए यस्तो खतरनाक मान्छे, निस्चल पन्थीमा कुनै पनि प्रतिभाको कमि छैन। उनमा यस्तो प्रतिभा छ जो कोहि पनि हेरेर थाक्दैनन ।

सानै उमेर देखीनै जिम्न्यास्टिक हान्दै जोखिम लिएको बताए पछिल्लो समय निखिल उप्रेती र बिराज भट्टको देखेर नि जिम्न्यास्टिक सिकेको उनले बताएका छन् । आफुले विभिन्न स्टन्ट गर्नेहरुलाई गुरु मान्छन उनि । उनि संग हातले हानेर इट्टा फुटाउने देखि लिएर रुखमा बादर जस्तै चढ्न सक्ने जस्ता अचम्म अचम्म खालका धेरै प्रतिभा छन्। उनले टाइगर श्रफको जस्तै हुबहु किक समेत हान्न सक्छन । थप हेर्नुस् भिडियो सामाग्री ।

प्रतिक्रिया दिनुहोस