अभिनेत्री प्रियंका कार्की आमा बन्ने भएकी छन, सामाजिक संजालमा बेबी बम्ब देखाउदै यस्तो लेखिन (फोटोसहित)


चर्चित अभिनेत्री प्रियंका कार्कीले आफु गर्भवती भएको तस्बिर सामाजिक संजालमा सार्वजनिक गरेकी छिन् ।

प्रियंका कार्कीले आफ्नो पति आयुष्मान देशराज जोशीसँगै गर्भवती भएको तस्बिर सार्वजनिक गरेकी हुन् । सार्बजनिक तस्विरमा अभिनेत्री कार्कीको बेबी बम्ब स्पष्ट देख्न सकिन्छ । सामाजिक संजाल फेसबुकमा राखिएको तस्विरसँगै अभिनेत्री कार्कीले लेखेकी छिन् – ‘तपाईंहरुले अब सोध्न रोक्न सक्नुहुन्छ, हजुर, हामी गर्भवती भएका छौं ।’

प्रतिक्रिया दिनुहोस