आहा-रारा गोल्डकपको उपाधि संकटा क्लबले उचाल्यो


पोखरा,२८ चैत्र । १९ औ आहा–रारा गोल्डकप फुटबलको उपाधि संकटा क्लबले उचालेको छ । शनिबार भएको फाइनल खेलमामा अफ्रिकन रुट्स एशोसिएसनलाई हराउदै जित हासिल गरेको हो ।

यस अघि भएन निर्धारित समयमा १-१ गोलको बराबरी भएको थियो। टाइब्रेकरमा ४-२ ले हराउदै पहिलो पटक संकटाले उपाधि उचाल्न सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस