दिपक र सरुले रुदैं गरे छुट्टिने निर्णय, तर सरुले भनिन् म छाड्न सक्दिन (भिडियो)


आफ्नो श्रीमती आमा सबैलाई एकाएक छोडेर दिपक नाम गरेका एक व्यक्ति गायव भएपछि श्रीमती र आमा गुहार माग्दै युट्युबर सन्तोष देउजा कहाँ पुग्छन ।

दिपक शरु नाम गरेकी विवाहित महिलासंग भागेर भारत पुगेका रहेछन । शरु जसको एक छोरा पनि छ उनिसंग दिपक भारतको गोरखपुर पुगेका रहेछन । पिडितले सहयोग मागेपछि दिपकलाई फिर्ता ल्याउनको लागि उनीहरु भारत पुग्छन । गोरखपुरको एक होटेलमा बसेको थाहा पाएपछि उनीहरुले त्यहि पुगेर उनीहरुलाई नेपाल ल्याएका छन ।

उनीहरु नेपाल आइसकेपछि छुट्टिने निर्णय गरेका छन । दिपक आफ्नै पहिलो श्रीमतीसंग बस्नेछन भने शरुले पनि आफ्नै जीवन बिताउने निर्णयमा पुगेका छन ।

भिडियो यहाँबाट हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस