सचिन मेरो भाई हो भन्दै धुरुधुरु रुदै मिडियामा आउने यी युवती को हुन् (भिडियो)


काठमाडौ । पछिल्लो समयका एकदमै भाईरल र चर्चित बाल गायकको रुपमा परिचिन नाम हो सचिन परियार जो गुल्मीका हुन । उनी यति धेरै भाईरल भएकी जहा गएनी उनका शुभचिन्तकहरुले उनको पछि लागेर फोटो खिच्न पनि पछि परेनन ।

उनै भाइरल सचिनलाई कतिले आफ्नो भाई समेत बनाईसकेका छन । तर उनलाई भेटेर हैन आफ्नो आत्माले । झापामा परियार थरकी एक युवती पनि सचिन मेरो आफ्नै भाइ हो भन्दै मिडियामा आएकी छन । उनीसंग कुराकानी गर्दा गर्दै उनि सचिनको अवस्था देखेर धुरुधुरु रोएकी छन ।

भिडियो यहाँबाट हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस