सचिनलाइ देखेपछि जन्मदिने आमा झम्टि झम्टि रोईन, सम्हाल्नै गाह्रो भयो सबैका आँखामा आँशु (भिडियो)


काठमाडौं । केहि समय अगाडीबाट निकै नै भाईरल बनेका सचिन परियारका बुवा तेजेन्द्र परियार बिबादमा तानिएका छन् । सचिन परियार कि आमा घरमा हुदा हुदै पनि तेजेन्द्र परियारले अर्को श्रीमती ल्याएका रहेछन । सचिन परियार भाईरल हुदै गर्दा सचिन परियार कि आमा छोराको न्यास्रो लाग्यो,भेट्न पाउनु पर्छ भनेर मिडियामा आएपछी झन् चर्को बिबादमा आएका हुन् । तेजेन्द्र परियारका बुबा बिबादमा आईरहदा तेजेन्द्र परियारको दोश्रो श्रीमती मिडियामा आएकी छन् । एक बच्चा सहित् घरबाट काठमाडौं भेट्न आएको तेजेन्द्र परियारकी श्रीमतीले घर भित्रको आन्तरिक कुरा बाहिर ल्याएकी छन् ।

दुई जना श्रीमती हुदाहुदै पनि फेरी तेजेन्द्र परियारले अर्को श्रीमती ल्याउने हल्ला पनि खुले आम बोलेका बेला एक पछी अर्को गोप्या कुरा बाहिरिन थालेको छ । काठमाडौंको होटलमा बसेका परियारकि श्रीमती घरबाट आएपछि तेजेन्द्र परियार बेलैमा घर न आएको र राति अबेर ३\४ बजेसम्म घर नआउनेसम्मका कुरा बाहिर ल्याएकी छन् । श्रीमती माथिको कुराको खण्डन गर्दै प्रश्न त्रेस्यौदा म कामको लागि बाहिर गएको हु भने मलाई घरमा श्रीमतीको किच किच सहन न सकेर बाहिर गएको हु म कलह सहन सक्दिन म अर्को बिहेसमेत गर्न सक्छु जस्ता ठाडो जवाफ मिडियामा दिएका छन् । एक अन्तरबार्तामा भनेका छन् म माथि न चाईदो कुरा गरेका छन् ।

हेर्नुहोस आज सचिनले जन्मदिने आमालाई भेटेका छन् –

प्रतिक्रिया दिनुहोस