रुकुममा भेटिए अचम्मका दाजु बहिनी, यस्तोसम्म गर्न सक्छन हेर्नुहोस दुनियाँ चकित पार्दै (भिडियो)


रुकुम । प्राय सबैजनाका दाजुुभाई धेरै झगडा गर्ने र दिदीबहिनी पनि त्यस्तै र मिले भने एकदमै मिल्ने खालका हुन्छन भन्छन तर आज हामी यस्ता दुुई भानाको बारेमा कुरा गर्दैछौ जस्को जादूमय आवाजले मोहनी लगाउने काम गर्छ । रुकुमका यि दुुई दाजुुबहिनी काठमाडौमा अहिले दुख कष्ट गर्छन । काम गर्छन । मोती परियार र हर्क बहादुर परियारको संघर्ष पनि त्यस्तै छ, दाजु राती २ बजेसम्म चिया बेच्न जान्छन र एउटै रुममा आलोपालो बस्ने गरेको बताउछिन मोति बहिनी तर अहिले दाजु आफनै कोठामा र आफू आफन्तकोमा बस्ने गरेको बताउछिन मोती परियार ।

मोतीलाई त प्राय सबैले चिन्छन किनकि यस भन्दा अगाडि उनी मिडियामा आईसकेकी पनि थिईन । नेपाल आइडल सिजन ३ मा भाग लिईसकेका हर्क बहादुरले अझै आशा बोकेर धेरै कुरा सिक्ने पनि बताएका छन । हालचाले भर्खरै गित रेकर्ड गरेका छन यि दुुई भानाले हेरौ जादूमय स्वरका धनी यि दुुई जनाको आवाज ।

प्रतिक्रिया दिनुहोस