१२ बजे राती चिहान खन्ने झाक्रीको चलखेलको प्रमाण सहित आए डीबी लिम्बु (भिडियो)


मोरंग। यो कुरा सुन्दै अचम्म फिल्म अथवा मनगडन्ते हावा कुरा जस्तो लागेपनी बास्तबमै मोरङको बेलबारिमा कसैले सोच्नै नसकिने घटना घटेको छ। एकाएक सबै गाउँले बिरामी पर्दै आ.त्मा पसेर दुख दिन थालेपछि गाउँ नै चिन्तामा परेको छ । करिब छ बर्ष अगाडी मृत्यु भएका जीवन राईको आ.त्मा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसित बनेको छ । बच्चादेखि वृद्ध सबै बिरामी परेपछी धामी ले चिन्ता बस्न सुरु गरेको तीन दिनसम्म पनि केही पत्ता नलागेपछि केही गाउँलेहरुले धामीलाई कु.टपि.ट समेत गरेका थिए ।

चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको १२ बजे चिहान खनेर हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेर सम्मान समेत गरेका छन । उनले अहिले धेरै चेला र चेली उतारिरहेका छन् । तर पछिल्लो समय झाक्री र डीबी बीच केहि पैसाको बिबाद आएको छ र झाक्रीले बेलबारी बस्न छोडेर आफ्नो गाउ ताप्लेजुङ्ग गएका छन् ।

अहिले यो कुरामा बिबाद भएको छ । आखिर के हो सत्य अभियन्ता डीबी लिम्बुले बास्तबिकता बताएका छन् ।

प्रतिक्रिया दिनुहोस