९ जना भारतिय नेपाल पसेर बच्चा चोर्दै गर्दा भेटेपछि गाउँलेले गरे रामधु.लाई, आमा बुबाले सुनाए सुरुदेखिको सम्पूर्ण नालीबेली (भिडियो सहित)


झापामा नसोचेको घटना घटेको छ । झापामा एउटा बालक जो दुई वर्षको बालक भारतीय नौ जनाको समूह जसमा एकजनाले बो.रामा हाल्दै गरेको भेटिएको छ । सबैजना गाउँलेहरु मिलेर त्यो चोरलाई भेटेर समातेर रामधु.लाइ गरेका छन् । यो घटना लगडाउनको समयमा झापामा घटेको हो ।

भारतको सिमाना नजिकै रहेको भद्रपुरको एउटा गाउँमा भारतीय केही व्यक्तिहरु गाउँमा छिरेर २ वर्षिय बालकलाई बोरामा हा.ल्दै गरेको घरकी हजुरआमाले देखेपछि उनलाई कु.टपि.ट गर्न थालेकी थिइन । त्यसको केही समय बित्न नपाउँदै गाउँलेहरु सबै भेला भएर त्यो बच्चा चोरलाई समातेर प्रहरीलाई जिम्मा लगाएका छन । गाडीमा बस्न निकै अटेर गरेपछि प्रहरीले ज.बर्ज.स्ती गाडीमा हुलेर लगेको थियो । प्रहरीको अनु.सन्धानपछि यो खुल्न आएको छ कि जम्मा ९ जनाको समूह झापा भरि अरु ८ जना छरिएर बच्चा चोरी गर्ने योजना गरेको पक्राउ पर्ने भारतीय व्यक्तिले जनाएका छन ।

केही पत्रकारहरूको टोली आज घटनास्थलमै पुगेर स्थलगत रिपोर्टिङ गरेको छ । घटनास्थलमा पुग्दा सुरुमा बच्चालाई बो.रामा हा.ल्दै गर्दा देख्ने दिदी पहिलोपटक मिडियामा आएकी छिन् । दिदीले सुरुदेखिको सम्पूर्ण नालीबेली यसरी बताइन् कि सुनेर सबै छक्क परे । बच्चालाई बोरामा हाल्दै गर्दा चोरलाई समात्ने र रामधु.लाई हा.न्ने साहसी आमा जसको कुरा सुन्दा सबै चकित परे ।

प्रतिक्रिया दिनुहोस