सुटुक्क अन्तरजातीय विवाह गरेर अमेरिका उडिन् मोडल रश्मी तामाङ (१२ तस्विरसहित)


चर्चित मोडल रश्मि तामाङ्ग बैबाहिक जीवनमा बाधिएकी छिन। उनले गोर्खाका अनिल राना मगरसँग अन्तरजातीय विवाह गरेकी हुन् ।

अनिल सामान्य ब्यबसायी हुन् भने रश्मिले कलाकारितालाई निरन्तरता दिदै आएकी थिइन। अनिलसँग आफ्नो विवाह भएको रश्मीले सामाजिक संजाल मार्फत जानकारी दिएकी छन् । अनिलसँग आफ्नो विवाह गरेको रश्मीले सामाजिक संजाल मार्फत जानकारी दिएकी छन् । रश्मीले गते १२ गते अनिलसँग विवाह गरेको बताइएको छ । विवाह लगतै उनी अमेरिका पनि उडेकी छन् ।

रश्मीले आफु बैबाहिक जीवनमा बाधिएको खबर एक तस्बिर सार्बजनिक गरेपछि भएको थियो।

तस्विरहरु :

प्रतिक्रिया दिनुहोस