सृजना वाग्लेप्रति कडा रुपमा प्रस्तुत भईन् पोखराकी मनशोभा, स्तन कोतारेर पैसाको बार्गेनिङ (भिडियो सहित)


महिला अधिकार कर्मी भनेर आफूलाई प्रस्ततु गर्दै आएकी सृजना वाग्लेले गरेका व्यवहारप्रति महिलाहरुले नै बिरोध गरिरहेका छन् । पछिल्लो समय अन्जु पौडेल र नारायण पौडेलको घटनामा पनि सृजना वाग्ले जोडिएपछि उनी थप बिबादित बनेकी छन् ।

पोखराकी मनशोभा गुरुङले सृजना वाग्लेप्रती कडा रुपमा प्रस्तुत भएकी छन् । सृजनाले नारायण र अन्जुलाई उचालेर अन्जुले आफैले स्तन कोतरेर पैसाको बार्गेनिङ गरेको समेत उनले खुलासा गरिन् । महिला भएर महिलाको इन्जत गर्नुपर्ने भएकाले सृजना वाग्ले जस्ता महिलाको नाममा कलंक भएको बताईन् । बिजयदीप गैरेले दिएको पैसाबारे आफूले पनि थाहा पाएकोले नारायाण र अन्जुले अरुको दोष देखाएर लुट्ने काम गरेको समेत आरोप लगाईन् । हेर्नुहास् यो भिडियो ।

000

भाईरल प्रहरीको फन्दामा जडिया ! सडकमै अचम्मको सजाय, राष्ट्रियगान गाउन नआएपछि चर्काचर्की (भिडियो हेर्नुहोस)

कोरोना संक्रमित नघटे पछि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञ एक साता लम्ब्याउदै आगामी बैशाख २९ गते सम्म जारी गरिएको छ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले आगामी वैशाख २९ गतेसम्म थप कडाइका साथ निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो। यस अघि तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले एक साताका लागि निषेधाज्ञा घोषणा गरेका थिए ।

निषेधाज्ञामा पनि सडकमा भिड देखिए पछी अब भने प्रसासनले थप कडाइका साथ जाने निर्णय गरेको छ । खाद्यान्न बजार पसल बिहान ७ बजेदेखि ९ सम्म मात्र खोल्न पाइने भएको छ। बैंक तथा वित्तिय संस्थाहरूलाई आलोपालो गरि न्यूनतम् संख्यामा कर्मचारी राखेर चलाउने, पत्रकारहरूलाई पनि कडाइ गर्ने र उपभोग्य सामग्रीको पर्याप्तता, औषधी उपचारको व्यवस्थापनमा प्रशासनले सहजता प्रदान गर्ने बताइएको छ।

यस अघि नै मन्त्रिपरिषदको बैठकले दुई साता निषेधाज्ञा गर्न निर्देशन दिइसकेको थियो ।

निषेधाज्ञालाई थप कडाई गर्न प्रहरीहरु टोल टोल देखि सडकमा तैनाथ रहेका छन । ड्युटीमा खटिएका प्रहरीहरुले निषेधाज्ञामा पनि सडकमा निस्किएका मानिसहरुलाई सम्झाउने र केहि समय होल्ड गर्ने गरेका छन । यस्तै ललितपुरको बालकुमारी स्थित पुलमा ड्युटीमा खटिएका प्रहरीले निषेधाज्ञा उल्लङ्घन गर्नेहरुलाई नेपाली राष्ट्रिय गान गाउन लगाएर छोडेका छन ।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस