मुद्धा मिलाउन लाखौको बार्गेनिङ ! मोबाइलमा हेर्नै नसकिने म्यासेज, अपिल त्रिपाठीले देखाए प्रमाणसहित (भिडियो)


पछिल्लो समय निकै विवादमा फसेका नारायण पौडेलले लाखौ ठगेको भन्दै पीडित मिडियामा आएका छन् । एउटा घटना सेलाउन नपाउँदै फेरि अर्को घटनामा मुछिएका छन् नारायण पौडेल ।

नारायण पौडेलले १९ लाख छाडेपछि एक महिला मिडियामा आएकि छिन । उनीसँगै अन्य दुईजना पिडित मिडियामा आएका छन । फेरि आफ्नै श्रीमतीलाई अर्काको मोबाइल मागेर अ.श्लील म्यासेज गरेर मुद्दा लगाई जेलमा हालेको भन्दै आफ्ना श्रीमानलाई फसाएको भन्दै एक पीडित महिला मिडियामा आएकी हुन् । उनीसँगै अर्का एक युवालाई नारायण पौडेल कि श्रीमतीले आफैंले आफ्ना कपडा च्याती ब.ला.त्कारको आरोप लगाई १३ लाख लिएर कुरो मिलाउनुपर्छ भनेपछि सबै क.र्तुत एकपछि अर्को गर्दै बाहिरिएका छन ।

यस घटनामा पछिल्लो समय किशोर खतिवडा र लक्ष्मी गदालको विषयमा विवादमा आएकी सिर्जना वाग्ले समेत मुछिएकी छिन । पत्रकार अपिल त्रिपाठीले यस घटनाको गहिराईमा गएर रिपोर्टिङ्ग गरेका छन।

भिडियो यहाबाट हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस