सबै चकित बनाउने बास्तविकता बाहिरियो, सबिताका श्रीमान र ससुराको कसैले नसोचेको यस्तो कुरा सुनाइन दिदिले (भिडियो सहित)


पछिल्लो समय एकपछि अर्को गर्दै र नराम्रा घटनाहरु नेपालमा घटिरहेका छन् । आफ्नै ससुराले बुहारीको गो.प्य अङ्गमा छुने जस्ता नराम्रा हर्कत गरेका भिडियोहरु एकाएक मिडियामा आइरहेका छन् । परिवारभित्रै असुरक्षित बनेका छन् नेपालमा महिलाहरु भन्दै धेरैले यस घटनाको विरोध गरेका छन् ।

आफ्नै बुहारीमाथि कुदृष्टि लगाउने ससुरालाई देशव्यापी रुपमा कडा का.रबाहीको माग भइरहेको छ । यद्यपि घटना निकै रहस्यमय रहेकाले प्रहरीले अनुसन्धान गरिरहेको छ । के हो त वास्तविकता त्यो आउन बाँकी नै रहेको छ । सबिता भण्डारीको माइतीपक्षले ह त्या नै गरेको हो भन्दै न्यायको माग गरिरहेका छन् । घटनाको प्रकृति हेर्दा आफै गरेको आ.त्मह.त्या होइन भन्दै देश तथा विदेशमा रहेका धेरै नेपालीहरुले चौतर्फी विरोध गर्दै आएका छन् । बुहारीलाई ससुराले छोरीको रुपमा हेर्नुपर्ने तर आफ्नै छोरी समान बुहारीलाई पटकपटक दु.र्व्यवहार गरेपछि सहन नसकेर यस्तो भएकाे भन्ने अड्कल पनि धेरैले गरेका छन ।

सबैले आफ्नो आफ्नो धारणा राखिरहेका छन । यो विषयलाई लिएर सबैले पिडित परिवारले न्याय पाउनुपर्छ भनेर लागिपरेका छन । यसैक्रममा आज दिदीबहिनी आक्रोशित हुँदै मिडियामा आएका छन । उनीहरुले सुरुदेखिको सम्पूर्ण नालीबेली बताएका छन् ।

प्रतिक्रिया दिनुहोस