नेपाल र जोर्डन बीचको खेल जारी, नेपालले २३ औं मिनेटमा गोल खायो (भिडियो)


विश्वकप छनौट अन्तरगतको नेपाल र जोर्डन बिचको खेल अहिले जारी छ । खेलको २३ औं मिनेटमा नेपाली खेलाडीले डिबक्समा जोर्डनका खेलाडीलाई लडाएपछि जोर्डनले पेलान्टी पाएको थियो । पाएको अवसरलाई सदुपयोग गर्दै जोर्डनले गोल गरेको हो । हेर्नुहोस् प्रत्यक्ष प्रशारण

प्रतिक्रिया दिनुहोस