६० बर्षको बृद्ध सहित ४ जनाले किशोरीलाइ पटक पटक ब.ला.त्कार, प्रत्यक्ष देख्ने व्यक्तिले बताए सबै नालीबेली (भिडियो सहित)


पथरीको भूटानी शरणार्थी शिविरमा नसोचेको घटना घटेको छ । १३ वर्षीय बालिकालाई चार जना मिलेर पटक-पटक ब.ला.त्कार गरेको घटना बाहिरिएको हो । १३ वर्षीय बा.लिकालाई ६० वर्षीय वृद्ध अनि शिक्षकले समेत छोडेनन् भन्दै स्थानीयहरु चिन्ता ब्यक्त गर्दै आएका छन । बालिकालाई पैसा अनि चाउचाउ दिदै फकाउँदै पटक पटक ब.ल.त्कार गरेको कुरा बाहिरिएको हो ।

स्थानीय एक युवाले बालिकालाई ब.ला.त्कार गर्दै गरेको प्रतक्ष्य भेटेपछि उनलाई समातेपछि अरु तीनजना समातिएको बताइएको छ । पथरीको भुटानी शरणार्थी शिविरमा रहेकी बालिकाको अवस्था एकदमै नाजुक रहेको त्यहाँ बालक्लव सञ्चालन गर्ने महिलाले बताएकी छिन । बालिकालाई ब.ला.त्कार गरेको अवस्थामा प्रत्यक्ष देख्ने दाइले सबै कुरा सुनाएका छन । भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस