एसियाली महारथी अस्ट्रेलियासंग नेपाल भिड्दै (लाइभ भिडियो)


विश्वकप २०२२ छनोट खेल अन्तर्गत नेपालले आज एसियाली महारथी अस्ट्रेलियासंग भिड्दै छ । यो नै विश्वकप छनौटको अन्तिम खेल पनि रहेको छ।

अस्ट्रेलिया नेपालको तुलनामा निक्कै नै बलियो टिम रहेकोले जित्नु भन्दा पनि राम्रो खेलको प्रदर्शन गर्न सके मात्र पनि स्वागतयोग्य नै मानिनेछ । अहिलेको छनोटमा शतप्रतिशत जितसहित अस्ट्रेलिया समूह ‘बी’ को शीर्षस्थानमा छ । अस्ट्रेलिया बलियो टिम भएपनि नेपाली प्रशिक्षक अब्दुल्लाहले रक्षात्मक भन्दा आक्रामक खेल्ने रणनीति प्रयोग गरिरहेका छन् ।

लाइभ भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस