दुबईमा रहेका सविता भण्डारीको श्रीमानको साथिको गम्भीर खुलासा, नाम गोप्य राखेर बताए १५ वर्ष अगाडी देखिको कथा (भिडियो)


चितवन । आफ्नै ससुराबाट यौ.न हिं.सामा परी परिवारको साथ नपाएका कारण आ.त्मह.त्या गरेकि भनिएको सबिता भण्डारीको न्यायको लागि विभिन्न माध्यमबाट धेरैले जोडदार माग गरिरहेका छन। परिवारले आ.त्मह.त्या भनेपनि सबिताको बहिनी र माइती पक्षले भने ह.त्या हो भन्दै आइरहेका छन ।

आफ्नै बुहारीमाथि कु दृष्टि लगाएको आरोप लागेका ससुरालाई देशव्यापी रुपमा कडा का.रबाहीको माग भइरहेको छ । यद्यपि घटना निकै रहस्यमय रहेकाले केस अदालतमा पुगेको छ। सम्मानित अदालतको फैसला आउन बाँकी नै रहेको छ । सबिता भण्डारीको माइतीपक्षले छोरीको ह.त्या भएको हो भन्दै न्यायको माग गरिरहेका छन ।

यसै बीच दुबईमा रहेका सविता भण्डारीको श्रीमानको साथि मिडियामा आएका छन। उनि सबिता भण्डारीको श्रीमानको परिवारसंग विगत १५ वर्ष देखि संगै बसेको बताउछन । उनि मिडियामा आएपनि उनले आफ्नो नाम भने गोप्य राख्ने बताएका छन । उनले आफुलाई चित्त नबुझेको कुरा निजगड न्युज नामक युट्युब च्यानलमा पोखेका हुन् ।  भिडियो हेर्नुहोस ।

०००

१८ वर्षीय सेजलाको कोठा भित्र पस्दा यौ*नजन्य सामान देखि ला.गु औ.षध सम्म भेटिए, पहिलो पटक भित्र पस्दा सबै चकित (भिडियो)

दमक नगरपालिका–५ स्थित एक घरमा कोठा भाडामा लिएर अध्ययन गर्दै आउनुभएकी इलामकी सेजला कोइरालाको बुधबार साँझ रहस्यमय मृत्यु भएको छ । प्रहरीले मृत्युको कारणबारे अनुसन्धान शुरु भइसकेको जनाएको छ । प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार सेजलालाई बेलुकी करिब ५:०० बजे साथीले मोबाइलमा सम्पर्क गरेका थिए ।

त्यसक्रममा मोबाइल नउठेपछि साथी कोठामा पुग्दा उहाँलाई शौचालयको कम्बोर्टमा बेहोस अवस्थामा भेटेको र तत्कालै लाइफलाइन अस्पताल पु¥याइए पनि बचाउन नसकिएको साथीहरुको भनाइ उद्धृत गर्दै प्रनाउ कार्कीले जानकारी दिए । घटनालगत्तै पीडितका अभिभावक राति ११:०० बजे दमक आइपुगेका बताइएको छ । आफन्तले भने सेजलाको मृत्यु रहस्यमयी भएको भन्दै निष्पक्ष छानविन गर्न प्रहरीमा जाहेरी दिएका छन् ।

सेजाला बसेको कोठामा पुग्दा ला.गु औ.षध देखि यौ.नजन्य क्रियाकालापको वस्तुहरु यात्रा तत्र छरिएर रहेको भेटिएको छ। सेजलाको आफन्तले उनलाई ब.न्दक बनाएर यस्तो अ.पराध गरेको आरोप लगाएका छन ।

सेजलाको कोठामा खिचिएको भिडियो यहाबाट हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस