दिलिप तामाङ हुर हुरले ल्याए नयाँ सिरियल इस खा ! हेर्नुहोस (भाग -१)


काठमाडौं – दिलिप तामाङ उर्फ (हुर हुर) ले नयाँ सिरियल ‘इस खा’ (भाग -१ ) दर्शकमाझ ल्याएका छन् ।

विभिन्न फिल्म, टेलिफिल्म खेल्दै आउने क्रममा हास्यटेलिफिल्म मेरिबास्सै खेलेपछी धेरै दर्शनको नजरमा परेका थिए । मेरि बास्सै बाट अलग भएपछि छुट्टै टिम सङ काम गर्दै आएका हुर हुरले अहिले आफ्नै युट्युब च्यानल Dilip Hur Hur बाट ’इस खा’ सिरियल लिएर दर्शकको बिचमा आएका छन् ।

तामाङका अनुसार क्यारेक्टर आर्टिस्ट को रुपमा अभिनय गर्दै आएकोले अहिले नर्मल अभिनय गरेर दर्शकको मन जित्न उसको लागि च्यालेन्जिङ भएपनी दर्शकलाई खुसी बनाउने कुरामा बिस्वस्त छन।

पहिलो भाग हेर्नुहोस…

प्रतिक्रिया दिनुहोस