धेरै दिन पछि यस्तो अवस्थामा भेटीइन गुरास नानी (भिडियो)


काठमाडौँ । केहि समय अगाडी टिकटक र युटुबमा भाइरल भएको चर्चित नाम हो गुरास नानी । जसलाई हेर्न र ट्रोल बनाउन सायद कसैले पनि छोडेनन् होला । गुरासनानीले बिचमा केहि फिल्म बनाउने हल्ला पनि नआएका अनि हैनन् तर हल्लामै सिमित भए यी सबै कुरा । उनि आज मिडियामा आएकी छिन र नया सिरियलमा ब्यस्त भएको कुरा सुनाएकी छिन।

गुरास नानी भने कहिले अनमोल के.सी.संग भिडियो च्याट त कहिले ठुला ठुला सिनेमामा खेल्ने अफर आएको भन्दै चर्चामा आउने गरेकी छिन । साथै उनले गर्ने अभिनयले पनि दर्शहरुले मनोरञ्जन लिने गरेको छन । पछिल्लो समय यस्तै कुराबाट भाइरल भएकी थीइन गुरास नानी  । आज धेरै समयपछि उनि मिडियामा आएकी छिन । धेरै मजाक बनाएपछि लगभग ६-७ महिना गुरास नानी मिडियाबाटै टाढा रहीन । उनि आज बल्ल मिडियामा आएकी छिन । उनिसंग गरिएको कुराकानीको भिडियो यहाँबाट हेर्नुहोस ।

यो पनि – सृजना बस्नेत प्रकरणले लियो उ.ग्ररुप, स्थानियहरुले वडाअध्यक्षलाई घेरे (भिडियो)

बिर्तामोड नगरपालिका – ५ स्थित पूर्व – पश्चिम राजमार्गको सुगम पेट्रोल पम्म उत्तरकी २५ वर्षीय युवती सृजना वस्नेत अर्धन.ग्न अवस्थामा मृ.त फेला परेकी हुन् । सानिमाको घरमा स-परिवार बस्तै आएकी सृजना घरको आगनमा अर्ध.नग्न अवस्थामा मृ.त भेटिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

उनी बिर्तामोडस्थित सृजनशील सहकारी संस्थामा कलेक्टरको काम गर्दै आएको बुझीएको छ । घटनास्थल शिल गरेर घटनाको विषयमा थप अ.नुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए । स्थानीय र प्रहरी बीचमा चर्काच.र्की भएको छ ।स्थलगतको भिडियो रिपोर्ट यहाबाट हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस