आमा बन्न लागेकी अभिनेत्री प्रियंका कार्कीको साथिहरुसंग स्वीमिङ पुलमा फोटोसेसन (फोटो फिचर)


काठमाडौँ, ५ श्रावन । आमा बन्न लागेकी अभिनेत्री प्रियंका कार्कीले सामाजिक संजालमा आफ्ना विभिन्न तस्विरहरु सार्बजनिक गर्दै आएकी छन । पछिल्लो समय बेबी सावरको तस्विर सार्बजनिक गरेकी अभिनेत्री कार्कीले फेरी आफ्ना साथिहरुसंग स्विमिङ पुलमा रमाएको तस्विर सामाजिक संजालमा राखेकी छन । उनले सार्वजनिक गर्ने तस्वीरलाई लिएर मानिसहरुको सकारात्मक भन्दा नकारात्मक प्रतिक्रिया धेरै आउने गरेका छन् ।

अभिनेत्री कार्कीले आफ्ना मिल्ने साथिहरु स्वीमिङ पुलमा खिचेको तस्विरको पनि मिश्रित प्रतिक्रिया दिएका छन । आफ्नो पहिलो सन्तानको जन्म हुने दिन नजिकिदै गर्दा प्रियंका झन् सामाजिक संजालमा सक्रिय देखिन्छिन । यो मामिलामा उनका पति तथा अभिनेता आयुष्मानले पनि साथ दिदै एका छन । अभिनेत्री कार्कीले बेबी सावर पनि दुई पटक मनाएकी थिइन । एक पटक आफ्नो साथिहरुको आयोजनामा र अर्को पटक आफ्नो पति आयुष्मनको आयोजनामा । मंगलबार सार्बजनिक तस्विरहरु यस्तो छ ।

 

तस्विरहरु : प्रियंका कार्कीको फेसबुकबाट

यो पनि – प्रियंकाले फेरी मनाइन ‘बेबी सावर’ (तस्विरसहित)

काठमाडौँ, २७असार । यतिबेला अभिनेत्री प्रियंका कार्की गर्भवती छिन । विगत केहि महिना यता आफ्नो दिनचर्याको तस्विर तथा भिडियो सामाजिक संजालहरुमा सार्बजनिक गर्दै आइरहेकी कार्कीले आफ्नो बेबी सावरको तस्विर पनि सामाजिक संजालमा सार्बजनिक गरेकी छन । तर यसपाली भने पति आयुष्मानले बेबी सावर आयोजना गरिदिएका हुन् । नायिका कार्कीले यो बर्ष आफ्ना लागि निकै नै खुशीको बर्ष रहेको र आफूहरुले खुशी साटिरहेको उल्लेख गरेकी छिन् ।

हप्ता दिन अगाडी पनि आफ्ना साथीहरुले प्रियंकाको बेबी सावर आयोजना गरेका थिए । त्यतीबेला ‘द वेष्ट बेबी सावर बाई माइ गर्ल’लेखेर प्रियंकाले दर्जन बढी तस्विर सामाजिक संजालमा सार्बजनिक गरेकी थिइन् । बेबी सावरको अवसरमा प्रियंकाले केक समेत काटेकी छन । उनले सार्बजनिक गरेको तस्विरमा मिश्रित प्रतिक्रिया आएको छ । उनलाई धेरैले बधाई दिएका छन् भने केहिले बढी भएको समेत प्रतिक्रिया दिएका छन । हुनत बेबी सावर पश्चिमी संस्कृति हुनाले प्राय नेपालीहरु यस विषयमा खास परिचित छैनन् ।

बेबी सावरको तस्विर सामाजिक संजालमा सार्बजनिक गर्दै प्रियंका लेख्छिन : ‘Having you by my side, growing a life inside me that we created with love, happy, content and ready for new beginnings! This is all that I want. YOU… YOU are all that I want! YOU remind me every day that these are, without a doubt, the best years of our lives. Cannot wait to welcome our miracle, our little sweet pea. I love you Hubby. Thank you for the best shower

सार्बजनिक तस्विरहरु :

यस अघिका तस्विरहरु :

तस्विर : प्रियंका कार्क्कीको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस