यी हुन् विश्वकै घुम्न लायक १० शहरहरु !


काठमाडौं । पछिल्लो समय नेपालीहरु पनि बिदाको समयलाई भरपुर सदुपयोग गर्न लङ टुर जाने गरेका छन् । स्वदेशभित्रै र बिदेशमा पनि नेपालीहरु घुम्न जान थालेका छन् । यदि तपाइँमध्ये कोहि विदेश घुम्न जाने योजनामा हुनुहुन्छ भने विश्वका यी शहरहरुमा जानुहोस् तपाइँलाई भरपुर मनोरन्जन मिल्ने छ ।

हो आज हामी तपाईलाई विश्वकै सवैभन्दा राम्रा दश सहरहरुको बारेमा जानकारी दिन लागिरहेका छौँ ।

१०.ब्रिटेन, लण्डन

यो हो विश्वको सवैभन्दा राम्रो १० औं नम्बरको शहर । इंग्लाण्डको राजधानी लण्डन शहर दुनिया भर का पर्यटकों मुख्य आकर्षणको केन्द्रहो ।

९. क्योटो, जापान

जापान आजको धेरै आधुनिक देशमध्ये को हो । तर पनि यहाँको क्योटो शहर आज पनि एक पारम्पारिक शहर हो ।

८. ब्रुज, बेल्जियम

बेल्जियम को ब्रुज शहरमा यूरोप को मध्य कालीन युग को छवि देख्न पाइन्छ ।

७. प्राग, चेक गणराज्य

प्राग मा पनि लाखौको संख्यामा पर्यटक आउँछन् ।

६. रोम, इटली

इटली को रोम शहर अत्यन्त्य राम्रै छ । यहाँ आज पनि पुरानो संस्कृति र इतिहास देख्न पाइन्छ ।

५. पेरिस, फ्रान्स

पेरिस अत्यन्त राम्रो सहर हो यहाँ हरेक वर्ष लाखौंको संख्यामा पर्यटक आउने गरेका छन् । आइफिल टावर यहाँको मुख्य आकर्षणको केन्द्रसमेत हो ।

४. सिड्नी, अस्ट्रेलिया

सिड्नी अस्ट्रेलिया को दोस्रो सवैभन्दा ठूलो सहर हो । यहां पूर्णरुपमा सेतो रेत देख्न पाइन्छ ।

३. बुडापेस्ट, हंगेरी

बुडापेस्ट डोनाउ नदी को किनारामा बसेको छ । यसै कारण यस शहरको डोनाउ की रानी पनि मानिन्छ । पहला यो शहर दुई हिस्सामा बाडिएको थियो । बुडा र पेस्ट जो नदी को दुवै तर्फबाट बसेको थियो र यी दुवैलाई मिलाएर बुडापेस्ट बनेको हो ।

२. भियना, अस्ट्रिया

अस्ट्रिया को भियना शहर यूरोप का राजाहरुको गढ़ को रुपमा रहने गरेको थिया । यहाँका राजा आफ्ना सवै ऐश आरामका सामान मगाएर बस्थे । त्यहाँको केक धेरै प्रसिद्ध रहेको छ ।

१. फ्लोरेंस, इटली

माइकल एंजेलो तथा लियोनार्डो दा विंचीसहित कयौं ठूला कलाकारको विरासतको रुपमा रहेको इटलीको फ्लारेन्स शहर विश्वको सवैभन्दा राम्रो सहरको रुपमा लिइएको छ । यहाँ पुग्ने जो कोहीलाई पनि शहरले आफ्नो तर्फ आकर्षित गर्न सक्छ ।

यो पनि – यस्तो ठाउँ, जहाँ आएपछि कोही पनि जिउँदो फर्किएकै छैन, गायब भईदिन्छ जहाज पनि !

एजेन्सी- यो ब्रह्माण्डमा यस्ता धेरै ठाउँ छन् जुन अझैसम्म पनि रहस्यमय नै छन् । यस्तै एउटा रहस्यमय ठाउँ हो बर्मुंडा ट्रयाङगल, जसको बारेमा धेरै पहिले देखि थुप्रै चर्चा हुने गरेको पाइन्छ । जसको बारेमा धेरै लेख र समाचार हामीले पाउन सक्छौं । जान्ने मन लागे गुगल गरे लाखौं लेख र तथ्य पनि जान्नसकिन्छ ।

‘डेविल्स ट्रयाङगल’ अर्थात् (दानभ पिरामिड) को नामले बदनाम यस ठाउँमा कोही पनि जानै चाहँदैनन् । एट्लान्टीक महासागरमा पर्ने यस बर्मुंडा पिरामिड अर्थात् ‘बर्मुंडा ट्रयाङगल’ यसको रहस्यहरुका कारण अति परिचित छ । आजसम्म कुनै पनि पानी-जहाज हवाई जहाज वा ढुंगा यहाँबाट पार हुन सकेका छैनन, यहाँ आएका सबै यहि बिलाएका छन् भनौं या गायब भएका छन् । यदि पछी भेटिए पनि यहाँ आएका उनीहरुका क्रु मेम्बेर्स अर्थात् साथीहरु कसैको बारेमा पनि थाहा हुँदैन । हामी तपाईलाई आज ‘बर्मुंडा ट्रयाङगलसँग जोडिएको केही रहस्यमय घटनाहरु, जसको उत्तर कसैले पनि आजसम्म पनि पत्ता लगाउन सकिएका छैनन् र पट्ट लागेको पनि छैन ।

यस पिरामिडमा सयौंले ज्यान गएको छः

१. खतरनाक जोन (ठाउँ)मा समावेश बरमुडा ट्रयाङ्गलमा बितेको १०० वर्षमा हजार जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् । एउटा अनुसन्धानमा यो तथ्य पत्ता लागेको छ कि यहाँ प्रत्येक वर्ष ४ हवाई जहाज र २० समुद्री जहाज रहस्यमय तरिकाले हराउँछन् ।

२. जहिले पनि यहाँबाट हराउने जहाजको अवशेष समेत फेला पर्दैन् । यसको लागि गल्फ स्ट्रिम जिम्मेवारी हुन सक्छ । यो गल्फ म्याक्सिको खाडीबाट निकलेर फ्लोरिडाको जलडमरुबाट उत्तरी एट्लान्टीकसम्म फैलिएको छ । जो आफ्नो साथ सारा मलबा उठाएर लैजान सक्छ । यो गलफ स्ट्रिम असलमा समुद्रको भित्र नदी जस्तो छ । यो धेरै गतिलो पाराले बग्छ । जसले गर्दा दुर्घटना हुने अनुमान गरिन्छ ।

३. अमेरिका भौगोलिक सर्वेक्षण अनुसार बरमुडा ट्रयाङ्गलको तल मिथेन हाइट्रेट नामको रसायनको विशाल भण्डार छ समुद्रमा बन्ने यो हाइड्राइट जब अचानक फाट्छ भने आफ्नो आसपासको सबै चीजलाई कब्जामा लिन्छ । यस्तोमा केहि वैज्ञानिकहरुले भनेका छन् जहिले पनि यो हाइड्रा फाट्छ भने यसबाट फुट्ने बुलबुले पानीबो डीसिंटकम गर्छ र जसले गर्दा जहाज डुब्न जान्छ ।

४. बरमुडा ट्रयाङ्गललाई एलियंसको घर मानिन्छ र भनिन्छ यो ठाउँमा रहने एलियंसले आफ्नो प्लानेटसँग पनि जोडिएर रहन्छ । यसकारण यहाँ यति दुर्घटना हुन्छ । केही मानिसले यो पनि भन्छन् कियो क्षेत्रमाटाइम जोनान अनुसन्धानको लागि अमेरिकी एक धेरै ठूलो गोप्य प्रयोगशाला छ एलियनसँग जोडिएको अनुसन्धान गरिन्छ ।

५. यो भित्र डाइरेक्सन बताउने कम्पासले काम गर्दैन् । त्यसको कारणले यहाँ दिशा पत्ता लाग्दैन् र यहाँ हराउछन् । कसैले यो पनि भन्छन् कि यो भित्र रहने एलियसको कारणले कम्पासले काम गर्दैन् ।

६. यहाँबाट बाँच्न सफल भएका केहिले यो भित्र बादलको सुराग भएकोले भित्र व्लेनले काम गर्दैन् र यो भित्र फसेपछि बाहिरको दुनियाँ सँगको सम्पर्क समाप्त हुन जान्छ भनेका छन् ।

७. केहिले भन्छन् यो ठाउँ जस्तो ठाउँ अन्त कही पनि छैन । हुनसक्छ यो एउटा सुनेर कुनेको कथामात्रै हो । यस्तो पनि भनिन्छ समुन्द्री लुटेराले यो प्रकारको कथा फैलाएको हुनुपर्छ ताकि उनीहरु आरामसँग जहाजहरु लुटन सकोस् र अरु कसैको आफूमा शंका नहोस भनेर ।

प्रतिक्रिया दिनुहोस