उत्तर कोरियामा किन बनाइन्छ सुन्दर युवतीलाई मात्र ट्राफिक प्रहरी ? यस्तो रहेछ कारण


एजेन्सी। सबैभन्दा क्रुर कम्युनिष्ट शासनव्यवस्था भएको देश उत्तर कोरियामा सुन्दर युवतीलाई रोजेर ट्राफिक प्रहरी बनाइन्छ भन्दा अनौठो लाग्छ । तर, यो सत्य हो । यहाँका सुन्दर युवतीहरु आफैं ट्राफिक प्रहरी बन्न चाहन्छन् । राजधानी प्योंगयाङको सडकमा ट्राफिक प्रहरीको रुपमा सुन्दर युवतीहरु देखिनु यहाँको लागि आम कुरा हो ।

यतिमात्र होइन यहाँ ट्राफिक युवतीहरुको लागि छुट्टै वेबसाइट छ । यो वेबसाइटमा हरेक महिना ‘प्योंगयाङ ट्राफिक गर्ल अफ द मन्थ’को घोषणा गरिन्छ । वेबसाइटमा ती युवतीहरुको घोषणा गरेसँगै उनीहरुको लागि म्यासेज लेख्नको लागि स्पेससमेत राखिएको हुन्छ जहाँ ती सुन्दर युवतीका लागि फ्यानहरुले म्यासेज लेख्छन् ।

यी युवतीहरुको फोटो हुलाक टिकट, पोस्टर र बच्चाका खेलौनामासमेत प्रयोग गरिन्छ । देशका युवतीहरु पनि यो जागिरको लागि मरिहत्ते गर्छन् । ट्राफिक प्रहरीको लागि जागिर खुल्दा यहाँ युवतीहरुको लाइन लाग्छ । उत्तर कोरियामा ट्राफिक सिग्नलको प्रचलन छैन । यहाँ सबै व्यवस्थापन ट्राफिक प्रहरीले नै गर्नुपर्छ ।

यो पनि – हनिमुनको पहिलो दिन श्रीमतीको मोबाइल र ल्यापटपमा यस्तो देखेपछि…

एजेन्सी । भारतको मुरादाबाद मा एक नव विवाहित जोडी हनिमुनको क्रममा पहिलो दिन पत्नीले आफ्नो मोबाइल फोन, ल्याप्टप खुला छोड्नु सबै भन्दा ठूलो भूल भयो । पतिले मोबाइल र ल्यापटपमा पूर्व प्रेमीको साथ आफ्नो पत्नीको सिउँदो भरेको र शारीरिक सम्बन्ध बनाएको तस्विर देखेपछि भएको विवाह तोडेका छन् । हनीमूनबाट फर्केर अाएपछि जब पति ले त्यी कुराको खुलासा गरे त्यसपछि विवाद सृजना हुन पुग्यो । त्यसपछि उल्टो पत्नीले पनि आफ्नो अाधा दर्जन ससुराल तिरका सदस्यहरु विरुद्द दाइजो उत्पीडनको मुद्दा हालेकी छन् ।

नीतू (नाम परिवर्तन) को विवाह ब्रह्मपुरी कलोनी निवासी विवेक (नाम परिवर्तन) सँग ३१ मे २०१५ मा भएको थियो । नीतूले पुलिसलाई बताएकी छिन् कि परिवारले आफ्नो विवाहमा चालिस लाख खर्च गरेका थिए, जबकि केटा पक्षले बिस लाख अझै माग गरिरहेका थिए । पैसा नपाएपछि उनको पतिले उनलाई आवारा साथीहरुको सामु लगेर रक्सी पिलाएर सबैले अश्लिल हरकत गर्दथे । १४ अगस्टमा केटापक्षबाट मारपीट गरि घरबाट निकाली दिए । अदालतको अादेश अनुसार आधा दर्जन केटा पक्षका व्यक्तिहरुको विरुद्द यो घटनाको रिपोर्ट महिला थानामा लेखिसकेको छ।

यता विवेक(पति) ले भन्छन् की नीतूको परिवारले उनको साथमा धोखा दिएको र जसको सबै प्रमाण अाफूसँग भएको बताउँछन् । विवेकको अनुसार उनले हनीमूनको एक दिन पहिला गोवामा नीतूको मोबाइल फोन तथा ल्यापटपमा उनको प्रेमीको साथमा शारीरिक सम्बन्ध बनाएको फोटो तथा प्रेमी ले नीतूको सिउँदो भरेको फोटो देखेपछि यो कुराहरु आफूले उठाउँदा नीतूले यो घटनालाई अर्कै रुप दिएको बताउँछन् । खबर अनुसार हाल यस घटनाको जाँच भइरहेको छ ।

यो पनि – यी हुन् विश्वकै विचित्रको मानिस, जसको टाउकोमा छ दुइतिरै अनुहार !

एजेन्सी। बेलायतमा एकजना यस्ता अनौठो ब्यक्ति थिए जसको टाउकोमा दुईतिर नै अनुहार थियो । एकतिरको अनुहारमा भएका अंगले सबै काम राम्रोसंग गर्न सक्थ्यो भने अर्कोतिरको अनुहारले मुस्कुराउन मात्र सक्थ्यो ।

ती व्यक्ति बेलायती नागरिक एडवर्ड मोर्दकै हुन् । जसको टाउकोको मुहार एउटा सुत्दा अर्को उठ्ने गर्दथ्यो । उनको जन्मजात नै दुई अनुहार लिएर जन्मिएका थिए । मोर्दकैको पछिल्लो अनुहारले हाँस्ने मात्र गर्छ अरु कुनै प्रतिक्रिया दिने गर्दैनथ्यो ।

मोर्दकै को दुई अनुहार देखेर मानिसहरु उनी देखि डराउँथे । कतिपयले त उनलाई राक्षस समेत भने । शल्यकृया मार्फत उनलाई चिकित्सकले टाउको छुट्याउने सल्लाह पनि नदिएका भने होइनन् । तर उनले त्यसो गरेनन् ।

उनलाई डाक्टरहरुले दिएको सुझाव अनुसार अपरेसन गर्ने चुनौती मोल्न चाहेनन् । अनुहारको कारण उनी निकै चिन्तित थिए । जसका कारण २३ वर्षको उमेरमा नै उनले देह त्याग गरे । उनको निधन अल्पआयुमै भएपनि उनलाई देखेकाहरुले भने अझै पनि उनको स्मरण गरिरहन्छन् ।

०००

यी नवजात शिशु, जो जन्मने बित्तिकै रु’नुको सट्टा रि’साइन्, रातारात भाइरल भयो उनको तस्विर !

एजेन्सी, १२ फागुन । यतिबेला सामाजिक सञ्जालमा एक नवजात शिशुको तस्वीर भाइरल भइरहेको छ । जुन शिशुको तस्विर डाक्टरले नै खिचेर सामाजिक संजालमा लागेका हुन् ।

हामीलाई थाहा छ कि नवजात शिशु जन्मनसाथ रुन्छ तर ती शिशुलाई डाक्टरले रुवाउन खोज्दा उल्टै रिसाएकी छन् । शिशुले बनाएको अनुहारको प्रतिक्रिया कैद गर्दै डाक्टरले तस्वीर सार्वजनिक गरेका हुन् ।

फेब्रुअरी १३ तारिखका दिन इसाबेला परेइरा दि जेससको जन्म ब्राजिलको रियो दि जनेइरो अस्पतालमा अपरेसनबाट भयो । फोक्सोले काम गरेको छ/छैन जाँच्न प्रसूती चिकित्सकले उनलाई रुवाउन खोज्छन् । तर रुनुको सट्टा उनले अनौठो अनुहार बनाइन् ।

तस्वीर हेर्दा उनी रिसाएकी जस्तो देखिन्छ । आमा डेनी दि जेसस बरबोसाले इसाबेला जन्मेपछिको फोटो खिच्न स्थानीय फोटोग्राफर रोडरिगो कुनस्टमानलाई जिम्मा दिएकी थिइन् । रोडरिगोले नै शिशुको आश्चर्य लाग्दो प्रतिक्रियासहितको तस्विर कै’द गरेका थिए ।

फोटोग्राफर रोडरिगोका अनुसार प्रसूती चिकित्सकले शिशुको नाभी का’ट्नुअघि नै रुवाउन खोजेका थिए । ‘उनले आँखा उघारेर हेरिन्, तर रोइनन्,’ उनले भने, ‘डाक्टरले इसा रोऊ समेत भने । उनले ग’म्भीर प्रतिक्रिया देखाइन् र नाभी का’टेपछि मात्रै रुन थालिन् ।’

शिशुको जन्म एक अदिव्तीय क्षण भएको र यो रकर्ड गर्न योग्य भएको उनले बताए । उनले यस बेलाको १० महत्वपूर्ण तस्वीर खिचेका छन् जसमा उनको महत्वूर्ण क्षण कै’द छन् । उनको पहिलो रोदनसहितको तस्विर रोडरिगोले आफ्नो सामाजिक सञ्जालमा समेत राखेका छन् ।

इसाबेलाकी आमाले भा’इरल भएको उक्त तस्वीरले उनी अहिले नै साहसी भएको जनाएको बताइन् । ‘मेरी छोरी जन्मजात साहसी छिन्,’ समाचार संस्था जिवानलाई उदृत गर्दै डेनीले भनिन्। ‘उनको तस्वीर अहिले नै मिम भइसक्यो । उनी ड्राइपर बदल्दा र हेरचाह गर्दा जहिल्यै निधार खुम्चाउँछिन्,’ उनले भनिन्, ‘इसाबेला २० तारिखका दिन जन्मनु पर्ने हो, तर उनी आफैंले जन्मने दिन छनोट गरिन् र आफ्नो व्यक्तित्व प्रस्तुत गरिसकेकी छिन् ।’

प्रतिक्रिया दिनुहोस