पोखरामा फेरी यस्तो घट”ना, घरमा २ बर्षकी छोरी, झाडीमा बाबुको श”ब, घटनास्थलमा यस्तो सम्म देखियो (भिडियो)


पोखरा महानगरपालिका वडा नं. ११ रानीपौवामा एकजना पुरुषको श”ब फेला परेको छ । २८ बर्षिय दिपक भगतको झाडीमा श”ब फेला परेको हो । गत मंगलबार राती ८ बजे साथीले बोलाएको भन्दै घरबाट बाहिरिएका थिए । मंगबारबाट उनको फोन अफ भयो । बुधबार जिल्ला प्रहरी कार्यायमा खोजिका लागी परिवारले निबेदन दियो । शनिबार घर नजिकैको झाडीमा उनको श”ब फेला पर्यो । घटनास्थल हेर्दा लागुऔषध प्रयोग कर्ताहरुको जमघट जस्तो देखिन्छ । जता जतै सिरिन्जहरु मात्र देखिएको र झाडी पनि भएकाले घटनाको बास्तबिकता प्रहरीले खोज्दै छ । हेर्नुहोस् स्थलगत रिपोर्ट

प्रतिक्रिया दिनुहोस