प्रहरीको कडा सुरक्षा घेरामा बालेन शाह,भोट माग्दा यस्तो के भयो आज ? हेर्नुस थामीनसक्नु भिडले हम्मे हम्मे बनायो


काठमाडौँ | मेयर पदका दावेदार बालेन शाहको आज चौथो दिन घर घरमा जनतासंग यसरि भेट र आशिर्बाद लिएका छन् | काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको गह्र्दैलो कार्यक्रमको आज चौथो दिन जहाँ अनेक किसिमका श्बुभाचिन्तक र फ्यानहरु भेटिएका छन् | उनलाई भोट भन्दा नि उनीसंग सेल्फी खिच्नेको जमात अहिले भढेर आएको छ |

‘कांग्रेस, एमाले, माओवादी सबले वाक्कदिक्क भए अब कि राजतन्त्रवादी आउँछन् कि स्वतन्त्र आउने हुन्’ महर्जनले दुःख मिश्रित भावमा सुनाए, ‘देश बेचुवालाई कसैले भोट हाल्दैन, बुद्धु घाँस खानेले मात्र हाल्ने हो ।’ आफूले पनि यसपालि साहलाई भोट हाल्ने उनले बताए । महर्जनले भने, ‘युवा आए केही हुन्छ कि त ।’ हेर्नुस –

प्रतिक्रिया दिनुहोस