ललितपुर महानगरको मेयरमा चिरिबाबु महर्जन पुनः निर्वाचित


काठमाडौं । ललितपुर महानगरपालिकामा नेपाली काँग्रेसका चिरिबाबु महर्जन मेयरमा पुनः निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई पराजित गरी निर्वाचित भएका हुन् ।

चिरिबाबु सत्ता गठबन्धनका साझा उम्मेदवार थिए । तर, गठबन्धनबाट नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका बाबुराजा बज्राचार्य एमालेकी आस्था शाक्यसँग पराजित भए । File Photo

प्रतिक्रिया दिनुहोस
अर्थ
धर्म दर्शन