बालेन शाहले मेयर जितेपछी छोरो अष्ट्रेलियाबाट विजय जुलुशमा आउदै, ७५ रुपैयाँको पिसाब फेरे भन्दै हसाउनु हँसाए हेर्नुस अपत्यारिलो कुरा


काठमाडौँ । बालेन्द्र शाहले अहिलेसम्म ५५ हजार ७ सय ७७ मत प्राप्त गरेका छन् | काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह उर्फ बालेन शाह विजयी भएका छन् । मतगणना सकिनुअघि नै उनले गन्न बाँकी भन्दा बढी मतान्तर बनाएसँगै विजयी भएका हुन् । अब काठमाडौं महानगरपालिकामा १९ हजार ३२३ मत गन्न बाँकी छ भने हालसम्म काठमाडौं महानगरपालिकामा १ लाख ७१ हजार ८०२ मत गनिएको छ ।

उनि फेसबुकमा लेख्छन – स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ । अहिले यति भन्न सकिन्छ कि, हामी काठमाडौँ महानगरको जिम्मेवारी बोक्न योग्य छौँ भनेर महानगरका मतदाताहरूले हामीलाई विश्वास गर्नु भएको छ । यहाँ विश्वासको कुरा छ । विश्वासमा जीत वा हार हुँदैन । हेर्नुस –

प्रतिक्रिया दिनुहोस