बालेन साहले पद तथा गोपनियताको सपथ लिदा


काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले सपथ ग्रहण गरेका छन्।

पद तथा गोपनियताको सपथ लिएपछि पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ। राष्ट्रिय सभा गृहमा जारी सपथ ग्रहण कार्यक्रममा ममानगरका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुले सपथ ग्रहण गरेका हुन्।

३२ वडाकै वडाध्यक्ष र सदस्यहरुसहितको सपथपछि पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ। सफत ग्रहण कार्यक्रमा नगरप्रमुख शाअ जीवन साथीसहित दौरा सुरुवाल र भादगाउँले टोपीमा देखिएका छन् ।

मुख्य निर्वाचन अधिकृतबाट आफुले सपथ लिएपछि बालेन साहले महानगरका निर्वाचित सबै जनप्रतिनिधिलाई सपथग्रहण गराएका हुन्।

प्रतिक्रिया दिनुहोस