कमल फूल


मध्यपुर थिमिमा बोडेस्थित कमल पोखरीमा फुलेका कमलको फूल । सार्वजिक कमल पोखरी कुनै व्यक्तिले दर्ता गरी किनबेच समेत भइसकेकामा अदालतले सार्वजनिक नै हो भनेर हालै फैसला गरेको छ । तस्वीर :कमल फूल रत्न श्रेष्ठ, रासस

प्रतिक्रिया दिनुहोस