जोशीको निधनमा भोलि सार्वजनिक विदा (विज्ञप्तीसहित)


काठमाडौं । सरकारले हिजो (आइतबार) निधन भएका संस्कृतिविद् एवम् शताब्दी पुरूष सत्यमोहन जोशीको निधनमा भोलि एक दिन सार्वजनिक विदा दिएको छ । जोशीको निधनमा शोक मनाउन मंगलबार देशभरि सार्वजनिक विदा दिईएको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस