एनएमबि बैंकद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीका १६ खेलाडीलाई प्रोत्साहन पुरस्कार


काठमाडौ । एनएमबि बैंकले विश्वक्रिकेट लिग–२ माउत्कृष्ट प्रदर्शन गरेबापत सहभागि टिमको १६ जनालाई सम्मान र हौसला स्वरुपजनही रु २१००० प्रदानगर्ने घोषणा गरेको छ ।

यस बिषयमाबैंककाप्रमुखकार्यकारी अधिकृत श्री सुनील केसी ज्युले भन्नुभयो- खेलाडीहरु राष्ट्रका गौरव हुन। खेलाडीको मनोबल उच्चकायम राखी राख्न सकेमामात्र खेलाडी र खेलकुदजगतको प्रगतीहुने कुरालाई मध्यनजर गर्दै हामीले १६ जनाप्रतिभाशाली खेलाडीहरुलाई सम्मान र हौसलाप्रदान गर्ने मनसायले यो कदमचालेका हौँ।

२०१९ देखि शुरु भएको यस विश्वक्रिकेट लिग –२ को कुल ३५ खेलमा १८ वटा म्याचमाजितहातपारेर नेपालभोलीहुनगईरहेको फाइनलम्याचमायुएआइसँग भिडदैछ। भोलीको खेलमाजितहातपारेमा नेपालसिधै ग्लोबल क्वालिफायरमा छनोट हुनेछ जसमा नेपालले पहिलो पटक विभिन्न टेस्ट राष्ट्रहरुसँग खेल्ने मौका पनिपाउनेछ। यो नगद पुरस्कारले पनिभोलिको खेलमाअझै उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।

सो पुरस्कार रकम सबै १६ खेलाडीको नाममा बैंकमाखाताखोलि उक्तखातामार्फत हस्तान्तरण गरिने बैंककाकार्यकारी अधिकृतले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस