को हुन हिमानी शाह जस्तै देखेने यि युवती, वास्तविकता यस्तो छ ( भिडियो)


काठमाडौं । हिमानी शाहले भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहको कोखबाट जन्नम लिएकी हुन् । हिमानीको सन् २००० मा पूर्वयुवराज पारससँग बिहे भएको थियो ।

उनले छोरा हृदयेन्द्र शाह, र छोरीहरू पूर्णिका शाह, एवं कृतिका शाहलाई जन्म दिएकी हुन् । उनले प्राकृतिक विपत्तिमा परेकालाई सहयोग गर्न दैवी प्रकोप उद्धार कोष स्थापना गरेक छिन् । ट्रष्टकी अध्यक्ष समेत रहेकी उनि ४४ वर्ष लाग्दा पनि उतिकै सुन्दर देखिन्छिन् ।

उनलाइ सामाजिक संजालमा राष्ट्रपति हुन सुहाउने मान्छे भनेर पनि चर्चा हुने गर्छ । साथै बिभिन्न नेपाली चलचित्रका नायिकाहरूसँग लिइएका तस्बिरहरूमा पनि उनको सुन्दरताको अगाडी नायिकाहरू फिका देखिएको प्रतिक्रियाहरू अाउने गर्छ । उनको सुन्दरता र सामाजिकको कामको चातर्फि चर्चा हुने गर्छ । पुर्वराजपरिवारको साख जोगाउने महिलाको रूपमा पनि उनलाइ चिनिन्छ ।

प्रतिक्रिया दिनुहोस