रुखमाथि बनेको ‘घर’ ले आकर्षण थप्दै
साझापेज
३१ चैत्र २०७७, मंगलवार १६:४२
–कृष्ण न्यौपाने तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा रुखमाथि बनिरहेको घरले सर्वसाधारण आकर्षित गरेको छ । डिभिजन वन कार्यालय तनहुँको आर्थिक सहयोगमा हरियाली उद्यानभित्र निर्माणाधीन रहेको रुखको घरले सर्वसाधारणको ध्यान खिचेको हो । फागुनदेखि निर्माण शुरु भएको ‘ट्रि हाउस’ को काम ८५ प्रतिशत सम्पन्न भएको छ । निर्माणाधीन अवस्थामा