आजको विनिमय दर : कुन देशको कति ? हेर्नुहोस् (तालिकासहित)


काठमाडौं, १६ चैत । नेपाली बजारमा साताको पहिलो दिन आज आइतबार अमेरिकी डलरसहित धेरै देशको विनियमदर ओरालो लागेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १९ रुपैयाँ ४८ पैसा तथा बिक्रिदर १ सय २० रुपैयाँ ८ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४६ रुपैयाँ १ पैसा र बिक्रिदर १ सय ४६ पैयाँ ७४ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५३ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ६९ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ९६ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ९८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको सबै देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-

प्रतिक्रिया दिनुहोस