धमलापत्नी एलिजा गौतमको ‘अनुराग’ युट्युबमा सार्वजनिक, हेर्नुहोस् पुरा फिल्म


काठमाडौँ, १६ चैत । नायिका एलिजा गौतमको चलचित्र ुअनुरागु युट्युबमा सार्वजनिक भएको छ । उक्त चलचित्र आइतबार युट्युबमा सार्वजनिक भएको हो ।

सत्यराज चौंलागाईंको डेब्यु निर्देशन रहेको उक्त चलचित्र लव स्टोरी जनरामा निर्माण गरिएको छ ।

भूपेन्द्र अधिकारीको सम्पादन, राज कुमार के।सीको छायांकन र विक्रम स्वारको कोरियोग्राफी रहेको यस चलचित्रमा एलिजा गौतम, समून्द्र पन्डित, निर्मल शर्मा, रुपा राना, सरोज खनाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

वरिष्ठ पत्रकार ऋषि धमला प्रस्तुतकर्ता रहेको फिल्मको लाइन प्रोडुसर दिपक गौतम रहेका छन् भने निर्माण नियन्त्रक नबिन पुरी रहेका छन ।

पूरा फिल्म हेर्नुहोस्-

प्रतिक्रिया दिनुहोस