श्रीमतीको ह त्या आरोपमा जेल बसेर सर्बोच्चको आदेशमा रिहाई भएका रञ्जन कोइराला आफ्नो छोरासहित पहिलो पटक आए टेलिभिजनमा (भिडियो)


काठमाडौँ, १५ साउन । भर्खरै सर्बोच्च अदालतको आदेश सहित जेलबाट छुटेका रञ्जन कोइरालाका आफ्नो छोरासहित मिडियामा आएका छन । ८ वर्ष ६ महिना कैद स जाय भुक्तान गरी गत बिहीबारमात्रै छुटेका रञ्जन कोइरालाका छोरा आयुषले आफ्नो बुवा निर्दोष रहेको बताएका छन । त्यस्तै बाहिर लगाए जस्तो आफु दोषी नरहेको रञ्जन कोइरालाले पनि बताएका छन ।

छोरा आयुषले बाबा ममी दुवैलाई उत्तिकै माया गर्ने बताएका छन । उनले आफ्नो बुबा निर्दोष रहेको समेत जिकिर गरेका छन । भिडियो अन्तर्वार्ता हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस