भाइरल गायक बाजेको मनै रुवाउने कहानी, श्रीमती पनि गित गाउने (भिडियो)


भाइरल बन्दै गरेका जन्तरे बाजे र बोजु एकसाथ मिडियामा आएका छन् । युटुब च्यानल राष्ट्रियता टिभीको स्कृन मार्फत पहिलो पटक बाजे र बोजु मिडियामा आएका हुन् ।

सामाजिक संन्जालमा भाइरल बाजे यति बेला चर्चामा रहेका छन् । उनको सुमधुर स्वरले सम्पूर्ण दर्शक श्रोताहरुको मन जिती रहेको छ । यस अन्तरवार्तामा बाजे र बजुले लहरे दोहोरी खेलेका छन् । लहरे दोहोरी मार्फत बाजेले बजुलाई खुब जिस्काएका छन् । दोरोरी मार्फत जिस्काउदा बजु लाजले भुतुक्कनै भइन् । दोहोरी ‘भीरमा सेती गाई..’ भन्ने टाइटलमा रमाईलो तरीकाले बगेको छ ।

भिडियोमा बाजे र बजुको लभ पर्दाको कहानी पनि निकाएका छन् । लभ कहानी गर्दा गर्दै, माछा बोकेर भाइरल बाजे भेटन जान्थे रे । बजुले कुराकानीमा भनिन्, ‘स्कुलको कार्यक्रममा गीत गाउन जादा हाम्रो लभ परेको थियो ।’

भिडियो:

प्रतिक्रिया दिनुहोस