फेवातालमा माछा मार्ने र बनभोज खाने भन्दै गएका युवक बेपत्ता, आमाको यस्तो बिलौना (भिडियो)


पोखराको फेवातालमा माछा मार्ने र बनभोज गर्ने भन्दै गएका एकजना पुरुष यहि पुस २२ गते देखि बेपत्ता भएका छ्न ।

पोखरा महानगरपालिका वार्ड न २२ पुम्दिभिम्दि भन्ने ठाउँको कालाबाङका २४ वर्षका सन्तोष परियार २ दिन देखि बेपत्ता भएका छ्न । घरमा बुवा आमा श्रीमती र ४ वर्षकि सानी छोरी पनि छिन । अलि अलि मादकपदार्थ प्रयोग गर्ने परियार माछा मार्न र पिक्निक खाने भनेर १२ जना सहितको टोलि फेवाताल आएका थिए । तर उनि त्यहा बाट कसरी हराए भन्ने बारे उनका संगै गएका साथिहरु नै बेखबर भएपछि उनको खोजि कार्य पनि अन्यौलमा परेको छ हामी उनै सन्तोषको घर गएका छौ घरमा पुग्दा उनकी आमा यस्तो अबस्थामा भेटीइन यो भिडीयो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस