प्लस टु पढ्ने छात्रालाई आफ्नै शिक्षकले परिक्षामा पास गराउने भन्दै होटेलमा लगेपछि (पुरा भिडियो)


परिक्षा लिने बहानामा पोखराका एक विद्यालयका शिक्षकले अनौठो हर्कत गरेका छन ।

पोखरा बगर टुँडिखेलमा रहेको राष्ट्रिय माबीमा अध्ययनरत पिडित छात्राका अनुसार आफ्नै शिक्षकले परिक्षा लिने भन्दै एक होटेलमा लगेर गलत हर्कत गरेका हुन् । मेजर अंग्रेजी विषयको परिक्षा लिने र आफुले सहयोग गर्ने भन्दै शिक्षक शिरिस कुमार बस्ताकोटीले कलेजमा नहुने अन्त कतै जानु पर्छ भनेर आफ्नै मोटरसाइकलमा लगेर गएको पिडित छात्रा बताउछिन ।

शिक्षक बास्ताकोटीले लेखनाथ स्थित एक होटेल बुक गरेर आफ्नो परिक्षा त्यहि कोठामा लिएका थिए । तर जब परिक्षा सकियो त्यसपछि शिक्षकले गलत हर्कत सुरु गरेको पिडित छात्राले बताइन । गलत गर्न खोजे पनि छात्राले सुइँको पाएपछि शिक्षकले जबर्जस्ति भने नगरेको उनले बताइन । त्यसपछि होटेलको आधा बिल तिर्न लगाएर उनीहरु घर आएको छात्रा बताउछिन । शिक्षक बास्ताकोटी लगायत अन्य शिक्षकको पनि मिलेमतो रहेको हुन सक्ने पिडित छात्राले बताइन ।

पुरा भिडियो हेर्न यहाँ जानुहोस ।

प्रतिक्रिया दिनुहोस