८ वर्ष अगाडी थीर कोइरालाले अन्जु पन्तसंग लिएको अन्तरवार्ता भाइरल हुदै, जतिबेला उनी मनोजकी श्रीमती थिइन (भिडियो हेर्नुहोस)


यतिबेला चर्चित गायिका अञ्जु पन्तको विवाहको चर्चा निक्कै चलिरहेको छ । वैवाहिक जीवनमा बाँधिने चर्चा सुरु भएसगै बिवाहको लगभक तयारि समेत सकिएको बताइएको छ ।

पन्तले इलामका थीर कोइरालासँग विवाह गर्न लागेकी हुन् । पहिलो श्रीमान गायक मनोजराजसंगको सम्बन्धविच्छेद पछी अन्जु पन्तले थिरसंग दोश्रो विवाह गर्न लागेकी हुन्। उनले छोरी परितोशिकाको अनुरोधका कारण विवाह गर्न लागेको बताउदै आएकी छन।

पछिल्लो पटकको अन्तर्वार्ताहरुमा अन्जु पन्तले थिरको खुलेरै तारिफ गर्न थालेकी छन । उनमा देखिएको इमान्दारिताले आफुलाई प्रभावित पारेको पन्त बताउछिन । थिर र अञ्जु दुवै क्रिश्चियन धर्ममा आस्था राख्छन् ।

एक अन्तर्वार्ताका क्रममा थिर र अन्जु पन्त आजभन्दा ८ वर्ष अघि भेटेका थिए । थीरले अन्जु संग लिएको त्यो रमाइलो अन्तरवर्ता तल हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस