हिरो बन्न पलले भोगेका दु ख र कष्ट, भाडा तिर्न नसकेर कोठाबाट निकालिए, बुवासंग बोलचाल बन्द भयो (भिडियो सहित)


नायक पल शाहको वास्त’विक नाम तपाई’लाई थाहा छ ? दागंका स्थानिय बासीन्दा पल शाह’को वास्त’विक नाम धेरैलाई थाहा नहुन सक्छ । उनको नाम पूर्ण विक्रम शाह हो । फिल्म क्षेत्रमा आएपछि पूर्णवि’क्रमवाट पल बने ।१६ वर्षको उमेरमा एसएलसी पास भएपछि उनी थप अध्ययन गर्न काठमाडौं आए ।

उनको बुवाको चाह’ना थियो छोरा सेकेण्ड लेफ्ट’नेन्ट बनेर देश’को सेवा गरोस् । तर उनले बुवा’को इच्छाको पाल’ना गरेनन् त्यसैले बुवाको मनमो छोरा प्रति अलि’कति गुनासो थियो ।फिल्म एडिटर बन्ने चाहना पुरा गर्न उनी त्यतै मोडिए । जसका कारण उनको बुवासं’ग केही’ महिना बोलचा’ल पनि बन्द भयो ।

उनीसंग कुनै समय डेराभाडा तिर्ने पैसा नहुँदा घरभेटी’ले निकाली दिए’का थिए । काठमाडौंको अनाम’नगर, पुरानोबानेश्व, पुतली’सडक, वागवजार क्षेत्रमा खाएको नास्ताको उधारो अझै बााँकी छ । तर अहिले उनी सोही क्षेत्रमा कार कुदाउँदै हिड्छन् । उनी आफ्नो’ घरमा टेलिभिजन नहुँदा छिमेकीको घरमा टिभी हेर्न जान्थे ।

प्रतिक्रिया दिनुहोस