दुबईमा रहेका सविता भण्डारीको श्रीमानको साथिको गम्भीर खुलासा (भिडियो)


चितवन । आफ्नै ससुराबाट यौ.न हिं.सामा परी परिवारको साथ नपाएका कारण आ.त्मह.त्या गरेकि भनिएको सबिता भण्डारीको न्यायको लागि विभिन्न माध्यमबाट धेरैले जोडदार माग गरिरहेका छन। परिवारले आ.त्मह.त्या भनेपनि सबिताको बहिनी र माइती पक्षले भने ह.त्या हो भन्दै आइरहेका छन ।

आफ्नै बुहारीमाथि कु दृष्टि लगाएको आरोप लागेका ससुरालाई देशव्यापी रुपमा कडा का.रबाहीको माग भइरहेको छ । यद्यपि घटना निकै रहस्यमय रहेकाले केस अदालतमा पुगेको छ। सम्मानित अदालतको फैसला आउन बाँकी नै रहेको छ । सबिता भण्डारीको माइतीपक्षले छोरीको ह.त्या भएको हो भन्दै न्यायको माग गरिरहेका छन ।

यसै बीच दुबईमा रहेका सविता भण्डारीको श्रीमानको साथि मिडियामा आएका छन। उनि सबिता भण्डारीको श्रीमानको परिवारसंग विगत १५ वर्ष देखि संगै बसेको बताउछन । उनि मिडियामा आएपनि उनले आफ्नो नाम भने गोप्य राख्ने बताएका छन । उनले आफुलाई चित्त नबुझेको कुरा निजगड न्युज नामक युट्युब च्यानलमा पोखेका हुन् ।  भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस