नेपालकै ठूलो नक्सा

पर्वतको कुश्मा नगरपालिका– ४ स्थित पाखाथरमा निर्माणाधीन नेपाल पार्कमा बन्दै गरेको नेपालको नक्सा । रातमा पनि देखिने गरी बनाउँदै गरिएको नक्साको लम्बाइ ५७ फिट र चौडाइ १६ फिट रहेको छ । गुप्तेश्वर सामुदायिक वन उपभोक्ता समितिले खाली रहेको वनको जग्गामा पर्यटन पर्यावरणको अवधारणा अनुसार नेपाल पार्कको निर्माण गर्दैछ । सदरमुकाम कुश्माको जुन कुनै ठाउँबाट सहजै…